एनआरएन अध्यक्षमा भवन भट्टलाई कुमार पन्तले सघाउने

चिरन शर्मा । लन्डन । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने विश्व सम्मेलनमा अध्यक्षका आकांक्षी द्वय भवन भट्ट र कुमार पन्त मिलेर अगाडि बढ्न सहमत भएका छन् । अगष्ट महिनामा काठमाण्डौंमा भएको बैठकपछि दुबैजना संघभित्र मिलेर काम गर्न सहमत भएका हुन् । यसअघि दुबै जनाले संघको अगामी विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए … Continue reading एनआरएन अध्यक्षमा भवन भट्टलाई कुमार पन्तले सघाउने